यदि कुनै विज्ञापनमा नक्कली लालपुर्जा, गलत मूल्य, अनाधिकृत बिक्रेता वा ठगीजन्य गतिविधि देखिएमा तुरुन्त उजुरी दर्ता गर्नुहोस्। हाम्रो कानुनी अनुपालन अधिकारीले ४८ घण्टाभित्र प्राथमिक जाँच तथा सम्बोधन गर्नेछन्।
नाम: AnaKitta Support Team
पद: Legal Compliance & Grievance Redressal support team
संस्था: AnaKitta Real Estate Technologies Pvt. Ltd.
grievance-and-support@anakitta.com
AnaKitta Towers, Level 3, New Baneshwor, Kathmandu, Nepal